काठमाडौँ । देशको केन्द्रभाग काठमाण्डौं र हेटौंडाबाट आजदेखि संयुक्त आन्दोलनमा रहेका उद्योगी व्यवसायीले भोलि सोमबार नेपाल राष्ट्र बैंक घेराउ गर्ने भएका छन् । चर्को बैंक ब्याजदरविरुद्ध सडक आन्दोलनमा उत्रिएका व्यवसायीले भोलि विहान ११ बजे केन्द्रीय बैंक घेराउ गर्ने भएका हुन् । आन्दोलनको नेतृत्व गरिरहेको बैंक तथा वित्तीय समस्या संघर्ष समितिले