अर्थतन्त्र Archives - Page 130 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

नयाँ आर्थिक मन्दीको भविष्यवाणी भइरहँदा त्यसबाट नेपाल बच्नसक्ने उपाय छ ?

काठमाडौं । कोभीडपछि नै संसारले नयाँ मन्दीको सामना गर्न सुरु गरिसकेको थियो । विश्वभर लाखौंको संख्यामा रोजगारी खोसियो र महिनौंसम्म उद्योगधन्दा चल्न सकेनन् । संसारभरको अन्तरराष्ट्रिय ब्यापार र पारवहनमा अवरोध आयो । त्यसबेला एक प्रकारले पृथ्वीको गति नै रोकिएजस्तो अवस्थामा आएको थियो । तर अपेक्षाभन्दा छिटै कोभीडको खोप आयो र