अर्थतन्त्र Archives - Page 131 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

दुई तिहाई जनसंख्या वित्तीय साक्षरता बाहिर, जम्मा १७% लाई मात्रै कर्जामा पहूँच

काठमाडौं । नेपालमा साढे १७ प्रतिशत जनसंख्याले मात्रै बैंकको ऋण उपयोग गर्न सकिरहेको देखिएको छ । राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको ‘नेपालमा वित्तीय साक्षरता सम्बन्धी आधारभूत सर्वेक्षण’ले यस्तो देखाएको हो । सर्वेक्षणमा सहभागिमध्ये ४६.३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेको पाइए पनि थोरै मान्छेमात्रै बैंक कर्जाको पहूँचमा भएको देखिएको छ