अर्थतन्त्र Archives - Page 132 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

बढ्यो विदेशी मुद्राको सञ्चिति : चार महिनामा १२ खर्ब ४६ अर्ब पुग्यो, झण्डै १० महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा विदेशी मुद्राको सञ्चिति वृद्धि भएको छ । कात्तिक मसान्तसम्ममा विदेशी विनियम सञ्चिति २.५ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आवको चार महिनामा विदेशी मुद्राको सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।