४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

अर्थ सचिव मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा पुन अर्थमन्त्री नियुक्ति भएर मन्त्रालय प्रवेश गरेदेखि मरासिनी बिदामा रहेका थिए ।उनलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले