काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियमा पदार्थको मूलय बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार नयाँ मूल्यसूची अनुसार पेट्रोलमा २१ रुपैयाँ बढेर प्रतिलिटर १९९ रूपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढेर प्रतिलिटर १९२ रूपैया पुगेको छ