काठमाडौं । उत्पादनशिल र व्यावसायिक क्षेत्रमा प्रवाह हुने कर्जा ब्याजदरमा अन्तर कायम गर्ने निती लिइने भएको छ । विपन्न ब्यक्ति, दलित तथा पिछपडएको क्षेत्रका स्थायी वासिन्दाहरुले पिछडिएको क्षेत्रमा सञ्चालित व्यवसायमा प्रदान गरिने सहुलियत कर्जाको ब्याजदरमा थप १ प्रतिशत छुट दिइने भएको छ । लघु, साना तथा मझौला उद्यम कृषि सहकारी