२४ कार्तिक २०८३, मंगलबार

अर्थतन्त्र

विनाशकारी बाढीले आर्थिक वृद्धिदर ३.७ मा झर्ने अनुमान, एआई प्रविधि बन्न सक्छ उत्थानको माध्यम

रसुवाको विनाशकारी बाढीको चपेटाले नेपालको आर्थिक वृद्धिलाई धक्का दिएको छ भने, यसैबीच विश्व बैंकले आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई) लाई माध्यम बनाएर अर्थतन्त्र उकास्ने नयाँ बाटो सुझाएको छ। काठमाडाैँ । रसुवामा गएको विनाशकारी बाढीले मुलुकको अर्थतन्त्रमा गहिरो असर पार्ने देखिएको छ। उद्योग, ऊर्जा र यातायात क्षेत्रमा पुगेको अपूरणीय क्षतिकै कारण