काठमाडौँ । मुलुकको अर्थतन्त्रलाई ७४ खर्बको आकारमा पुर्याउने र ७ प्रतिशतको महत्त्वाकांक्षी आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने दाबी गरिरहेको सरकारभित्र नीतिगत समन्वय र प्रभावको लडाइँ सतहमा आएको छ। यसैको परिणामस्वरुप, पछिल्लो समय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको म्याराथन बैठकमार्फत बजारको नाडी छाम्ने कोसिस गरेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आज बिहान नेपाल