काठमाडौं । सरकारले आधा खर्ब बराबरको वैदेशिक ऋण तथा अनुदान लिने भएको छ । विश्व बैंकबाट ५० अर्ब ५१ करोड रुपैयाँ बराबरको ऋण तथा अनुदान लिने भएको हो । असार २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो । विश्व बैंकबाट पुल सुधार तथा