अर्थतन्त्र Archives - Page 48 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

बजेट तयारी तीव्र : अर्थमन्त्री पौडेलले गरे योजना आयोग र गभर्नरसँग परामर्श

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट तयारीलाई तीव्रता दिएका छन् । सोही सन्दर्भमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् । अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारी र राष्ट्र