७ श्रावण २०८३, बिहिबार

अर्थतन्त्र

विश्व बैंकसँग अर्थमन्त्रीको प्रतिबद्धताः “प्रकाशशरणले अघि बढाएका काम रोक्दिन”

काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने देशीय निर्देशक फेरिस हदाद जर्भोससँग शुक्रबार मन्त्रालयमा भएको भेटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने प्रतिबद्धता जनाएका हुन् । महतले संसदमा