७ श्रावण २०८३, बिहिबार

अर्थतन्त्र

कर प्रशासनमा चार्टड एकाउण्टेन्टलाई प्रवेश गराउन सरकार तत्पर

काठमाडौं । सरकारले कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्टहरुलाई प्रवेश गराउने योजना अघि सार्ने भएको छ । नेपालमा लामो समयदेखि राजस्व छलिको विषयहरु उठिरहेको र त्यस प्रकारको कर छलिमा सीएहरुको महत्वपूर्ण भूमिका रहेको टिप्पणी हुँदै आएका थिए । कर्पोरेट कर होस् वा अन्तरराष्ट्रिय ब्यापार, सीमा नाकाबाट हुने अबैध कारोबारजस्ता क्षेत्रलाई नियन्त्रण गर्न