७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा सूचीकृत सुरु, हालसम्म ३० अर्ब रुपैयाँ कोषलाई योगदान रकम संकलन

काठमाडौं । बैदेशिक रोजगारीमा रहेका तथा बैदेशमा स्वारोजगारमा रहेका श्रमिक आज (चैत ८ गते) देखि सामजिक सुरुक्षा कोषमा सूचीकृत सुरु भएको छ । छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा काठमाडौंमो सभागृहमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । स्विकृत