काठमाडौं । ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, CGNET ले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, कम्पनीले रु १०४९ मा २५० ःदउक इन्टरनेट र रु.११५४ प्रति महिनामा २५०Mbps र IPTV प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार,