७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

विदेशी फलफूलको कब्जामा नेपाली बजारः स्वदेशी उत्पादनको छैन भाउ, ५ महिनामा ४ अर्ब ८५ करोडको आयात

काठमाडौं । फलफूल आयातमै नेपालबाट अरवौं रुपैयाँ बाहिरिने गरेको छ । पछिल्लो समय नेपालमा फलफूलको परनिर्भरता थप बढ्दै गएको हो । फलफूल खेतीमा नगन्य लगानी र उत्पादनको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय उत्पादनले थप संकट झेल्नुपर्ने अवस्था पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामै पौने पाँच अर्ब