काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यको नेतृत्वमा गएको समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले उद्योग विभागका महानिर्देशक जीवलाल भुषालसंग भेट गरेको छ । मण्डलले आज विभागमा भेटगरी उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल ग¥यो । सो अवसरमा सभापति आचार्यले महासंघको उद्योग समितिका कार्य क्षेत्र एवं समितिका आगामी