नबिल बैंकको २ अर्ब ऋणपत्र आजदेखी चैत ५ गतेसम्म « Arthapath.com
२ चैत्र २०७६, आईतवार

नबिल बैंकको २ अर्ब ऋणपत्र आजदेखी चैत ५ गतेसम्म



काठमाडौं । नविल बैंक लिमिटेडको २ अर्ब ऋणपत्र आजदेखि चैत पाँच गतेसम्म खुला गरिएको छ । ऋणपत्र सात बर्षका लागि १० प्रतिशत ब्याजदर पाईने भएको छ ।

प्रतिकित्ता एक हजारको दरले २० लाख निश्कासन हुने गरि आजदेखी जारी गरिएको हो । जसमा आठ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ भने १२ लाख कित्ता ब्यक्तिगतका लागि छुट्याएको हो । तर ऋणपत्रका लागि आवेदन दिंदा कम्तिममा २५ कित्ताका लागि दिनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्