आईपीओ « Arthapath.com
१४ फाल्गुन २०७९, आईतवार

Tag: आईपीओ

एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे ६ हजारको आवेदन रद्ध

काठमाण्डौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको साधारण शेयर बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार कम्पनीको आइपियोमा कुल १४ लाख २५ हजार ७ सय २० जनाको आवेदन परेको थियो । जसमा कूल १