आईपीओ « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

Tag: आईपीओ

थपियो सान्जेन जलविद्युतको आइपिओमा आवेदन दिने म्याद, अब कहिलेसम्म दिने ?

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले आजदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो । कम्पनीको आईपीओमा अब असोज ४ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीआमा रसुवा जिल्लाको