आईपीओ « Arthapath.com
२३ असार २०७८, बुधबार

Tag: आईपीओ

भोलीदेखि यूनियन लाइफ इन्स्योरेन्सको ६४ लाख ५० हजार कित्ता आईपीओ आउदै, कति कित्ता आवेदन दिने ?

काठमाडौं । भोली असार २४ गतेबाट यूनियन लाइफ इन्स्योरेन्सको आईपीअ‍े आउदै छ । कम्पनिले चुक्ता पुजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने लागेको हो । कम्पनिले निष्काशन गर्ने शेयरमध्ये ३ लाख २२ हजार ५ सय कित्ता