दर खाने दिनमा एससिटीले ल्यायो अफरः कार्डमा छुट क्यूआरमा क्यासब्याक « Arthapath.com
१२ भाद्र २०७९, आईतवार

दर खाने दिनमा एससिटीले ल्यायो अफरः कार्डमा छुट क्यूआरमा क्यासब्याक



काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड( एससिटी)ले आउदै गरेको तीज लाइ लक्षित गरि दर खाने दिनमा दरो अफर लिएर आएको छ ।दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन भने एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १०% ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिदै आएको एससिटीले यो योजना दर खाने दिन अथार्त भाद्र १३ का दिन लागु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्