काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गर्दै उनलाई पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थायी घर