१८ श्रावण २०८३, सोमबार

बजार

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो। आइतबार प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ। यस्तै,