बाराही हाइड्रोपावरका संचालक दिपक तिवारीले दिए राजीनामा

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका संचालक दिपक तिवारीले राजीनामा दिएका छन् ।
तिवारीले कम्पनीको संचालक पदबाट फागुन २५ गते राजीनामा पेश गरेका हुन । उनको राजीनामा चैत २ गते बसेको संचालक समितिको बैठकले स्वीकृत समेत गरी सकेको छ ।