किन स्थगति भयो राधी विद्युतको वार्षिक साधारण सभा ? « Arthapath.com
१९ पुष २०८१, शुक्रबार

किन स्थगति भयो राधी विद्युतको वार्षिक साधारण सभा ?



काठमाडौं । राधी विद्युत कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनी ऐन २०६३ बमोजिम पुस १८ गते बिहीबार साधारण सभा आव्हन गरिएको थियो । तर, गणपूरक संख्या नपुगेपछि स्थगति भएको हो ।


प्रतिक्रिया दिनुहोस्