चालुपुँजी कर्जासम्वन्धी मार्गदर्शन पुनरावलोकन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्वन्धी मार्गदर्शन पुनरावलोकन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गर्दै यस्तो जानकारी गराएको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने जनाएको छ ।