६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य



काठमाडौं । सरकारले आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य अघि सारेको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्