नेप्सेमा एक कम्पनी १३ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार अरुण भ्याली हाईड्रो पावर कम्पनी सेयर मूल्य सूचीकृत भएको हो ।
नेप्सेमा अरुण भ्याली हाईड्रपावरको ८ प्रतिशत बोनस बापत १३ लाख ८३ हजार ६७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको गत आवको मुनाफबाट आफ्नो सेयरधनहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।