एशियन लाइफ इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति « Arthapath.com
२६ बैशाख २०८२, शुक्रबार

एशियन लाइफ इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि स्वीकृति प्रादान गरेको छ ।

कम्पनीले १:०.४२ अनुपातमा प्रतिसेयर रू. १०० का दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता साधारण सेयर हकप्रद निष्काशनका अनुमति पाएको हो ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्