थप ९४२ मेगावाट विद्युत उत्पादन गरिने

काठमाडौं । जलविद्युत आयोजनबाट थप ९४२ मेगावाट विद्युत उत्पादन गरिने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।