२३ भदौ २०८३, मंगलबार

त्रि.वि.स्नातक तथा स्नातकोत्तर तहका सम्पूर्ण परीक्षाहरु स्थगित



काठमाडौं । कोरोना भाईरसका कारण स्थगित भएका त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकाय स्नातक तथा स्नातकोत्तर तहका सम्पूर्ण परीक्षाहरु स्थगित गरिएका छन् ।

त्रिभुवन विश्व विद्यालयको परीक्षा नियन्त्रण महाशाखाले सोमवार सूचना सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो ।