गत वर्ष ३० प्रतिसत बोनस दिएको कृषि विकास बैंकले गर्यो १५ प्रतिसत लाभांस घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गत वर्ष ३० प्रतिसत बोनस दिएको कृषि विकास बैंकले गर्यो १५ प्रतिसत लाभांस घोषणा



काठमाडौं । अघिल्लो गत आवमा ३० प्रतिसत लाभांस घोषणा गरेको कृषि विकास बैंकले यसवर्ष भने १५ प्रतिसत लाभांस घोषणा गरेको छ ।

सोमबार विहान बसेको संचालक समिति बैठकले १५ प्रतिसत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कृषि विकास बैंकले सरकारको अग्राधिकार सेयरमा पनि बैंकले ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्