मेगा बैंकले गर्यो १३.०५प्रतिशत लाभांश घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मेगा बैंकले गर्यो १३.०५प्रतिशत लाभांश घोषणा



काठमाडौं । मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते सम्पन्न संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७६।०७७ को नाफा वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश गरि कुल १३.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त लाभांश शेयरधनीहरुले नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित भएपश्चात् पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्