एनबी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनबी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल बंगलादेश बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.५० प्रतिशत लाभांश घोषणा गरेको हो ।

आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि आगामी साधारण सभाले पारीत गरेपछि लगानिकर्ताले पाउँछन ।


प्रतिक्रिया दिनुहोस्