बिहिबार एकैदिन सुन १३ सय र चाँदी २० रुपैयाँले बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बिहिबार एकैदिन सुन १३ सय र चाँदी २० रुपैयाँले बढ्यो



काठमाडौं । आज बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ। यस दिन सुन प्रतितोला १३ सय र चाँदी २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार र तेजावि सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

२ दिनदेखि स्तिर रहेको चाँदी आज तोलामा २० रुपैयाले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ७ तेजावि सुन ९३ हजार ५ सय र चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्