सुनचाँदिको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनचाँदिको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार



काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको ९६ हजार २ सयमा कारोबार भैरहेको छ । यसअघि आइतबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको ९५ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैंयाँले घटेर तोलाको १३०० मा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्