नेप्सेमा एक कम्पनीको ३० प्रतिशत हकप्रद शेयर सूचीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्सेमा एक कम्पनीको ३० प्रतिशत हकप्रद शेयर सूचीकृत



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद शेयर बापतको ५२ लाख ७५ हजार ५७२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले बैशाख १९ गतेदेखि बैशाख २७ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्