वाणिज्य बैंक तथा लघुवित्तहरुले एक आपसमा गाभिएमा २०७९ पुस मसान्तसम्म छुट सुविधा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

वाणिज्य बैंक तथा लघुवित्तहरुले एक आपसमा गाभिएमा २०७९ पुस मसान्तसम्म छुट सुविधा



काठमाडौं । वाणिज्य बैंक तथा लघुवित्तहरुले एक आपसमा गाभिएमा २०७९ पुस मसान्तसम्ममा राष्ट्र बैंकबाट छुट सुविधा पाउनेछन् ।

चालु आर्थिक वर्षको २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएमा २०७९ पुस मसान्तसम्ममा बैंकबाट छुट सुविधा गरेको बताएका हुन ।


प्रतिक्रिया दिनुहोस्