१६ श्रावण २०८३, शनिबार

एकैदिन ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १ जनाको मृत्यु



काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा देशभर थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पिसिआर र एक हजार ७१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै, मन्त्रालयका अनुसार ९५ जना संक्रमित निको भएर छन् ।

मन्त्रालयका अनुसार अहिले देशभर तीन हजार ५३४ जना सक्रिय संक्रमित छन्।