१० कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१० कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । साताको पहिलो ५४.५८ अंकले वृद्धि भएको छ । शुक्रबार १२.९२ बढेर २१४०.३४मा कारोबार बन्द भएको थियो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५८ अकंले बढेर २१९५.१० बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९२ अकंले बढेर २१४०.३९ बिन्दुमा बन्द भएको थियो ।

२ २२० कम्पनीको १ अर्ब १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँको कारोबार भएको हो ।

नेप्सेमा सुधारिदा आज १० कम्पनीको शेयरमा सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स , आइएमई जनरल इन्स्योरेन्स, प्ररुडेन्टीनल इन्स्योरेन्स, एनयालजि इन्स्योरेन्स, युनाइटेड हाइडोपावर, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नेसनल लाईफ इन्स्योरेन्स, स्टयनडर्ड चार्टर बैंकको सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्