१७ श्रावण २०८३, आइतबार

बेष्ट फाइनान्स कम्पनीले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडमा कर्मचारीको माग गरेको छ । कम्पनीले सोमबार एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेकोले जनाउँदै कर्मचारी माग गरेको हो ।

कम्पनीले हेड अफ इन्फर्मेसन टेक्नोलोजी, डिपार्टमेन्ट र हेड अफ मार्केटिङमा १–१जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि स्नातक उत्तिर्ण भएको हुनुपर्दछ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले कम्पनीको इमेल [email protected] मा गएर १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।