यी १० कम्पनीका लगानिकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । आज साताको पाँचौ दिन नेप्सेको ओरालो लाग्ने क्रम रोकीएको छैन । बुधबार ५.११ अंकले घटेको नेप्से २०५७.६८ अंकमा पुगेर बन्द भएको थियो । आज १८.९६ ले घटेर २०३७.९२अंकमा बन्द भएको छ ।
आज नेप्सेमा सुचिकृत भएको २२३ वटा कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता कारोबार हुँदा १ अर्व ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै युनिलिभर नेपाल ८.२३ प्रतिशत, बुद्धभुमि हाइड्रोपावर ७.५६ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्स ५.९४ प्रतिशत, समृद्धि फाइनान्स ४.९७ प्रतिशतले घटेको छ ।














