साताको पहिलो दिन प्रि ओपनिङ सेसनमा नेप्से २.६१ अंकले घट्यो
काठमाडौं । साताको पहिलो दिन नेप्से प्रि ओपनिङ सेसनमा २.६१ अंकले घटेको छ । बिहिबार १८.९६ घटेर २०३७ .९२ अंकमा बन्द भएको थियो । आज प्रि ओपनिमा २.६१ अंकले घटेर २०३५.३२ बाट कारोबार सुरु भएको छ ।
प्रि ओपनिङ मा १४ वटा कम्पनीको १४१६ कित्ता सेयर १३ लाख ३० हजार ३५६ रुपैयाँको कारोबार भएको छ ।












