साताको पहिलो दिन प्रि ओपनिङ सेसनमा नेप्से २.६१ अंकले घट्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

साताको पहिलो दिन प्रि ओपनिङ सेसनमा नेप्से २.६१ अंकले घट्यो



काठमाडौं । साताको पहिलो दिन नेप्से प्रि ओपनिङ सेसनमा २.६१ अंकले घटेको छ । बिहिबार १८.९६ घटेर २०३७ .९२ अंकमा बन्द भएको थियो । आज प्रि ओपनिमा २.६१ अंकले घटेर २०३५.३२ बाट कारोबार सुरु भएको छ ।

प्रि ओपनिङ मा १४ वटा कम्पनीको १४१६ कित्ता सेयर १३ लाख ३० हजार ३५६ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्