प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो



काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० .६४ अंकले घटेको छ । यससँगै सूचक १९५१।२१ विन्दुमा आएको छ । ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

१५ कम्पनीको २१४ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीकोे भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ । बाँकी एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

Tags :

प्रतिक्रिया दिनुहोस्