८ श्रावण २०८३, शुक्रबार

लक्ष्मी बैंकले शेयरधनीहरुलाई यो वर्ष लाभांश नदिने



काठमाडौं । लक्ष्मी बैंकले यस वर्ष आफना शेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।

बैंकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको हो । गत आर्थिक वर्ष २०७७।०७८ मा भने बैकले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्