२५ भदौ २०८३, बिहिबार

एभरेष्ट बैंकमा रोजगारीको अवसर



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै १ पदका लागि कर्मचारी मागेको हो ।

बैंकले तलकोट ब्रान्चका लागि टेलरमा एक जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्लस टुमा २.४ जिपिए भन्दा बढी ल्याई उत्तिर्ण भएको हुनु पर्नेछ

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी पुष ११ गते भित्र बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।