२३ श्रावण २०८३, शनिबार

अवसर इक्वीटीले बोलायो दोस्रो वार्षिक साधारण सभा



काठमाडौं । अवसर इक्वीटी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा पुस २० गतेका लागि बोलाएको छ ।

सभा होटल हिमालय ललितपुर मा दिउँसो ४ बजेका लागि आव्हान गरेको हो।

सभाले गत आर्थिक वर्ष २०७८ ÷७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।