२५ भदौ २०८३, बिहिबार

नबिल बैंकको मोबाइल बैंकिङ ५ घण्टा अवरुद्ध



काठमाडौं । नबिल बैंकको मोबाइल बैंकिङ ५ घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दे यस्तो बताएको हो ।

बैंकको मौबाइल बैंकिङ प्रणालीको स्तरोन्नति कार्य हुने भएकाले पुष ६ गते साँझ ६ बजेदेखि राति ११ बजेसम्म अवरुद्ध हुने बैंकले जनाएको छ ।